काठमाडाैं । शिक्षा मन्त्रालयले अबदेखि ९ देखि १२ कक्षासम्म सञ्चालनको बाध्यकारी व्यवस्था गर्ने तयारी गरिएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ – शिक्षा ऐनको आठौं संशोधनले बाल शिक्षादेखि ९ कक्षालाई आधारभूत र ९ देखि १२ कक्षालाई माध्यामिक शिक्षा बनाएको थियो । मन्त्रालयको नयाँ व्यवस्थासँगै हाल ११ र १२ कक्षा मात्रै चलाएका उच्चमाविले अव
from Nepal123.com - ९ देखि १२ कक्षा बाध्यकारी
No comments:
Post a Comment