Saturday, June 11, 2016

यसकारण नजाने भए प्रचण्ड नयाँ शक्तिको पार्टी घोषणामा

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति नेपालको पार्टी स्थापना दिवसमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नजाने भएका छन् । आजको कमाण्डर पोस्टमा खबर छ – नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले पार्टी स्थापना घोषणा सभामा उपस्थित हुन प्रचण्डलाई निमन्त्रण दिए पनि प्रचण्ड नजाने भएका हुन् । प्रचण्ड सचिवालयले

from Nepal123.com - यसकारण नजाने भए प्रचण्ड नयाँ शक्तिको पार्टी घोषणामा

No comments:

Post a Comment