Saturday, June 11, 2016

कर्णालीका आठ गाविसमा चामल शून्य

काठमाडौं । कर्णालीका चार जिल्लाका आठ गाविसमा सुक्खा पीडित स्थानीय बासिन्दासँग चामल मौजाद शून्य भएको छ । च्ष्अभठेकेदारहरुले मिलेमतो गरी ढुवानी शुल्क बृद्धि गरिएपछि सरकारले कर्णालीका सुक्खाग्रस्त आठ गाविसमा चामल ढुवानी गर्न नसक्दा स्थानीय बासिन्दासँग चामल सकिएको छ । सरकारले समयमा ढुवानी गर्न नसक्दा हुम्लाको श्रीनगर र सर्केघाट, डोल्पाको दुनै, काईगाउँ, लिखु र रर्मी, कालिकोटको

from Nepal123.com - कर्णालीका आठ गाविसमा चामल शून्य

No comments:

Post a Comment