Saturday, June 11, 2016

काठमाडौंको फोहोर व्यवस्थापन निजी क्षेत्रलाई

काठमाडौं । सरकारले लामो समयको प्रयासपछि काठमाडौं उपत्यकाको फोहोरमैलालाई निजी क्षेत्रमार्फत व्यवस्थापन गर्ने अन्तिम तयारी गरेको छ। त्यसका लागि प्याकेज वानअन्तर्गत काठमाडौं महानगरभित्रको फोहोर नेप वेस्ट, प्याकेज टु र थ्रीअन्तर्गत क्लिन भ्यालीलाई महानगरबाहिर, ललितपुर र भक्तपुर जिल्लाका साथै कीर्तिपुर नगरपालिकाको फोहोर व्यवस्थापनको जिम्मा दिइएको छ। सरकारले लगानी बोर्डमार्फत विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) स्वीकृत भइसकेको छ

from Nepal123.com - काठमाडौंको फोहोर व्यवस्थापन निजी क्षेत्रलाई

No comments:

Post a Comment