काठमाडाैं । मधेसी जनअधिकार फोरम लोकतान्त्रि सरकारबाट बाहिरिने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकार सबै मोर्चामा असफल भएको भन्दै फोरम लोकतान्त्रिकले मुलुकको समस्या समाधानका लागि विकल्प खोज्न सुरु गरेको हो । आजको नागरिक दैनिकमा खबर छ – ‘हामी जुन उद्देश्यका साथ सरकारमा सहभागी भएका थियौं, त्यसअनुसरा काम भएन,’ फोरम लोकतान्त्रिकका उपाध्यक्ष जीतेन्द्रनारायण
from Nepal123.com - किन छाड्दैछन् गच्छदारले सरकार ?
No comments:
Post a Comment