Saturday, June 11, 2016

बढ्दै सम्बन्धविच्छेद : राजधानीमा मात्रै दैनिक ५ वटा

काठमाडौं । चालु आर्थिक वर्षको दस महिनामा काठमाडौं जिल्ला अदालले सम्बन्धविच्छेदका १ हजार ६ सय ७ मुद्दा टुंग्याइदियो । अर्थात्। काठमाडौंमा मात्र दैनिक ५ दशमलव ३५ वटा दाम्पत्य टुटिरहेका छन् । आजको कान्तिपुर दैनिकमा खबर छ – काठमाडौंमा मात्रै अघिल्लो साउनदेखि गत वैशाखसम्म १ हजार ७ सय ८३ सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका थिए । तीमध्ये

from Nepal123.com - बढ्दै सम्बन्धविच्छेद : राजधानीमा मात्रै दैनिक ५ वटा

No comments:

Post a Comment