चर्चित मोडल को को अस्टिनले आफ्नो ३७ औं जन्मदिन पतिसँग मनाएकी छिन् । लस भेगासमा आफ्नो जन्मदिन मनाउँदै गर्दा को कोले आफ्नो खुलेको जवानी शो गर्न पनि पछि परिनन् । को को विशेषगरि मिडियामा ठूला बक्षस्थलका कारण चर्चामा आउँछिन् । बारम्बार बक्षस्थलको सर्जरी गरेकी को को पहिरन पनि उत्तेजक लगाउने गर्छिन् ।
क्यासिनोमा आयोजना गरिएको भव्य पार्टीमा उपस्थित को कोका लागि डिजाइनरले पनि कसिलो पहिरन डिजाइन गरिदिएका थिए । को कोको पहिरन हेर्दा लाग्दैनथ्यो कि उनको ४ महिनाका बच्चा छन् । उनले बच्चा जन्माएको ४ महिनामा नै आफ्नो फिगरलाई मेन्टेन गरेकी छिन् ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment