काठमाडौं, १४ वैशाख । उत्तरी छिमेकी चीनमा नियम कानुन यति कडा छ कि सानो गल्ती गर्दा जेल सजायँ अथवा मृत्युदण्ड नै दिइन्छ ।
त्यसैले विकास, शान्ति, अमनचयन र सुशासन कायम छ । जनवादी गणतन्त्र चीनमा १९८२ को संविधानले देश समृद्धि बनाउन धेरै कुरामा प्रतिबन्ध लगाएको छ भने अधिकार चिनियाँ कम्युनिष्ट पार्टीलाई सुम्पेको छ ।
उक्त संविधानले नियमकानुन पनि निकै कडा बनाएको छ । त्यसमध्येको एक अहिलेपनि कडाईका साथ लागु भइरहेको छ । त्यो हो धर्मसम्बन्धि ऐन ।
चीनमा अहिलेसम्म मुसलमानलाई मस्जिदमा नमाज पढ्न प्रतिबन्ध लगाइएको छ । उइगर जातका मुसलमानहरुले प्रार्थना गर्ने सबै मस्जिदहरु चिनियाँ सेनाले ध्वस्त गरिसकेको छ र त्यहाँ जान प्रतिबन्ध लगाएको छ ।
संसारभर मुसलमानलाई आत्मघाती र आतंक मच्चाउने आतंकवादीका रुपमा लिइन्छ । संसारका विभिन्न देशमा भइरहेका आतंकवादी गतिविधिमा बढीजसो मुश्लीमहरुकै संलग्नता छ । र धर्महरुमध्ये कट्टर धर्म पनि यो हो ।
उइगर जातका मुसलमानहरुले चीनमा आतंकवादी गतिविधि गर्न थालेपछि मस्जिद र नमाज पढ्न चीनले प्रतिबन्ध लगाएको हो । यो समुदायमाथि चीनले प्रतिबन्ध र निगरानी गर्दै आएको छ । उइगर जातका मुसलमानका एक जना नेतालाई त चीनले देशनिकाला गरेको थियो । उनी अहिले जर्मनीको शरणमा छन् ।
यद्यपी चिनियाँ सरकारले उइगर जातका मुसलमानका युवाहरुलाई आत्मनिर्भर बनाउन विशेष कार्यक्रम पनि सञ्चालन गरिरहेको चिनियाँ प्रधानमन्त्री ली खयाछीले जानकारी दिएका छन् ।
चीनको शिन्चियांगमा मात्रै उइगर जातका मुसलमानहरुको बसोबास रहेको पाइन्छ । पहिला यी बहुसंख्यक थिए तर, अहिले अल्पसंख्यक भइसकेका छन् । मुश्लीमहरुको परम्परा र चालचलनमा चिनियाँ सरकारले धेरै प्रतिबन्ध लगाएको छ । मस्जिदमा अजान वा नमाज पढ्न प्रतिबन्ध छ । यतिमात्रै होइन रमजानका दिनपनि रोजा (व्रत) राख्न पनि प्रतिबन्ध लगाइएको छ ।
समाचार अनुसार जसले सरकारको कानुनहरुको उल्लंघन गर्न उसलाई सेनाले तुरुन्तै जेल हाल्छ र अपराधीको जस्तै कडा सजायँ दिन्छ ।
नेपालमा नहुँदा पहिचानै संकट पर्नथाल्यो
नेपालमा नियम कानुन नभएका होइनन तर, अस्थिर राजनीतिका कारण कार्यान्वयनभन्दा पैसा र शक्ति ‘पावर’बाट काम चल्छ । कुनै समय नेपालमा ९५ प्रतिशत हिन्दू धर्मालम्बी थिए । तर, अहिले अन्य धर्महरुले पैसाको प्रलोभन देखाएर धर्म परिवर्तन लगाई नेपालको पहिचानै संकटमा पारेका छन् ।
नेपाल विश्वमा अझै पनि हिन्दू राष्ट्र भनेर चिनिन्छ । तर, पछिल्लो समय राज्यका नेतृत्वकर्ता (नेता)देखि स्थानीय जनतासम्मले पैसामा धर्म साटेपछि पहिचान मेटिने सम्भावना बढेको हो । जबरजस्ती धर्म परिवर्तन रोक्न बेला बेला माग उठेपनि सरकारका मन्त्रीहरु नै पैसामा विक्दा खुलेयाम धर्म परिवर्तन भइरहेको छ ।
पश्चिमा देशहरुको पैसा खाएर नेताहरुले नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाएको चर्चा पनि हुने गरेको छ । नियम कानुन लागु गराउने निकाय नै पैसा खाएर मौन बसेपछि नेपालमा यस्तो समस्या आएको हो । त्यसैले कहाँको चीन कहाँको नेपाल तुलना गर्नै अप्ठेरो छ । अब नेपालले चीनको ऐन कानुन र कार्यान्वयनको प्रक्रियाबाट केही सिक्नुपर्छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment