काठमाण्डु, २५ जेठ-सङ्घीय गठबन्धनका संयोजक उपेन्द्र यादवले सबै भाषाभाषी, सांस्कृतिक एकतालाई सम्बोधन गर्ने संविधान बनाइनुपर्ने बताएका छन् । गठबन्धनद्वारा मंगलबारदेखि खुलामञ्चमा सुरु रिले अनसनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले संविधानमा विभेदकारी व्यवस्था भएकाले संशोधन आवश्यक रहेको बताए । अन्तरिम संविधानमा व्यवस्था भएको समावेशीतालाई अहिलेको संविधानले न्यून बनाएको उनको आरोप थियो । ‘सबै जातजातिले हाम्रो
from Nepal123.com - खुल्लामञ्चमा रिले अनसन सुरु गर्दै उपेन्द्र यादवले गरे यस्तो आव्हान
No comments:
Post a Comment