Tuesday, June 7, 2016

अम्बर गुरुङबारेको गलत समाचारपछि कान्तिपुरलाई ३ दिन भित्र स्पष्टीकरण दिन निर्देशन

जेठ २५ । प्रेस काउन्सिल नेपालले हिजो बरिष्ठ संगीतकार अम्बर गुरुङबारे कान्तिपुरमा आएको  गलत समाचार प्रति ई–कान्तिपुर डटकममालाई ३ तीन दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन गरेको छ । काउन्सिलले अम्बर गुरुङको निधन नै नभई “बरिष्ठ संगीतकार अम्बर गुरुङको निधन” भन्ने समाचार प्रकाशन गरेको र पछि क्षमायाचना गर्नु पर्नेमा त्यो पनि नगरी अर्को शिर्षकमा समाचार प्रकाशन

from Nepal123.com - अम्बर गुरुङबारेको गलत समाचारपछि कान्तिपुरलाई ३ दिन भित्र स्पष्टीकरण दिन निर्देशन

No comments:

Post a Comment