Tuesday, June 7, 2016

राष्ट्रिय सहमतिबारे बोले गच्छदार

विराटनगर, २५ जेठ-उपप्रधान, भौतिक पूर्वाधार तथा यातायातमन्त्री विजयकुमार गच्छदारले राजनीतिक समस्या र संविधान कार्यान्वयनका लागि राष्ट्रिय सहमति आवश्यक भएको बताएका छन् । विराटनगर विमानस्थलमा मंगलबार सञ्चाकर्मीसँगको कुराकानीमा उनले सरकामाथि कुनै सङ्कट नरहेको र सरकार सहमतिमै चलिहरेको स्पष्ट पारे । उनले राष्ट्रिय सहमतिको सरकार नबनेसम्म यो बहुमतीय सरकार नै कायम रहने उल्लेख गर्दै संयुक्त सरकारमा सामान्य

from Nepal123.com - राष्ट्रिय सहमतिबारे बोले गच्छदार

No comments:

Post a Comment