काठमाण्डु, २५ जेठ – क्यान्सर रोगको चरण पत्ता लगाउन प्रयोग हुने पोजिट्रोन इमिसन टोमोग्राफी (पिइटी–सिटी स्क्यान) मेसिन अब नेपालमा उपलब्ध भएको छ । सुरिया डायगोनोस्टिक प्रालिले १३ करोड रुपैयाँको लगानीमा पहिलो पटक यो मेसिन नेपालमा ल्याएको हो । यो मेसिनको अभावमा बर्सेनि १५ हजार नेपाली उपचार गराउन भारत जाने गरेकाले यो मेसिन नेपाल ल्याउने चुनौती
from Nepal123.com - अब नेपालमै क्यान्सर रोगको चरण पत्ता लगाउन सकिने !
No comments:
Post a Comment