Tuesday, June 7, 2016

के अम्बर गुरुङको सोमबार नै निधन भएको हो त ?, पढ्नुस् यस विषयमा एक पत्रकारको पीडा

काठमाण्डु, २५ जेठ– नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष एवंम पत्रकार धर्मेन्द्र झाले आफ्नो २८ वर्षीय व्यवसायीक पत्रकारिता जीवनमा पहिलो पटक निकै मानसिक पीडा र कष्ट भोगेको बताएका छन् । सोमबार संगीतकार अम्बर गुरुङको निधनको विषयमा बाहिर आएको समाचारपछि केही संचारमाध्यमको आलोचना भइरहेका बेला झाले व्यंग्यात्मक रुपमा सत्य प्रमाणीत भइसक्दा समेत सत्यका ठेकेदारले मुख नखोलेसम्म सत्य प्रमाणीत

from Nepal123.com - के अम्बर गुरुङको सोमबार नै निधन भएको हो त ?, पढ्नुस् यस विषयमा एक पत्रकारको पीडा

No comments:

Post a Comment