एजेन्सी: यो घटनालाई लापरबाही र मानवीयता समाप्त हुने संकेतकारुपमा बुझ्दा फरक नपर्ला । भारतको इन्दौरस्थित जिल्ला अस्पतालमा सुई लगाएको तीनपछि नवजात बालिका शिशुको ज्यान गएको छ । बालिका शिशुको ज्यान गएपछि पोस्टमार्टम गर्ने विषयलाई लिएर डाक्टरहरु एकअर्कालाई जिम्मेवारी बोकाउने प्रयासमा लागिरहे । तबसम्म जिल्ला अस्पतालको शवगृहमा बालिकाको शवलाई कमिलाको समूहले खाइरह्यो । शिशुका बाबुआमा छोरीको
from Nepal123.com - यसरी नाबालिकालाई कमिलाले खाइरहे र आमाबाबु भने रोइरहे हेर्नुस भिडियो सहित
No comments:
Post a Comment