बनेपा, २५ जेठ – जबर्जस्ती करणीको मुद्दामा कैद सजाय पाएका एक कैदीको काभ्रेपलाञ्चोकमा मृत्यु भएको छ । सिन्धुपाल्चोकको माङ्खा गाविस– ७ का ७४ वर्षीय कालीप्रसाद पराजुली दमलगायत विभिन्न रोगले ग्रसित भएको र उनको धुलिखेल अस्पतालमा उपचार गराउँदा गराउँदै आइतबार मृत्यु भएको जिल्ला कारागार कार्यालय, धुलिखेलका जेलर महेशकुमार पोखरेलले जानकारी दिए । सिन्धुपाल्चोक जिल्ला अदालतले जबर्जस्ती
from Nepal123.com - धुलिखेल कारागारमा एक कैदीको मृत्यु
No comments:
Post a Comment