Tuesday, June 7, 2016

बढ्दै छ बजार : नेप्सेमा १४.६९ अंकको वृद्धि

काठमाडौं । सोमबार अप्रत्याशित रूपमा नेप्सेमा ३३.६६ अंकको सुधार देखिएपछि मंगलबारको बजार पनि सुधारोन्मुख भई १४.६९ को वृद्धिसहित सूचकांक १५३१.४९ कायम भएको छ । साथै प्राथमिकताप्राप्त कम्पनीहरूको सूचकांकमा समेत ३.३४ अंकको सुधार आई ३३१.२० कायम भएको छ । कारोबार सुरु भएदेखि नै वृद्धिको लक्षण देखाइरहेको बजार मध्य समयमा २० अंकभन्दा बढीले वृद्धि भएको थियो । मंगलबार

from Nepal123.com - बढ्दै छ बजार : नेप्सेमा १४.६९ अंकको वृद्धि

No comments:

Post a Comment