Tuesday, June 7, 2016

यूवतीहरुलाई कसरी चाहि सजिलै प्रभावमा पार्न सकिन्छ त ? पुरा जनिराख्नुस

ओएस नेपाल, काठमाडौं । युवाहरुमा युवतीप्रतिको आकर्षण हुनु स्वभाबिक नै हो । उनीहरु यस्ता युवतीसँग कुरा गर्न चाहन्छन, जो देख्नमा आकर्षक होस् र उनको चाल चलन पनि राम्रो होस् । तर धेरैजसो यूवाहरु युवतीसँग कसरी कुराकानी गर्ने भनेर अलमलमा पर्दछन त कतिपय लजाउने पनि गर्छन । कतिपय त युवतीसँग कुराकानी गर्न ठुलै करामत गर्नुपर्ने ठान्दछन्

from Nepal123.com - यूवतीहरुलाई कसरी चाहि सजिलै प्रभावमा पार्न सकिन्छ त ? पुरा जनिराख्नुस

No comments:

Post a Comment