काठमाडौं । नेपाल वायुसेवा निगमको ‘बोइङ ७५७’ एक महिनादेखि सिंगापूरमा ‘ग्राउण्डेड’ हुँदा कतारको दोहा र मलेसियाको क्वालालम्पुर उडानमा समस्या भएको छ । एक महिना अघि बोइङ मर्मत सम्भारका लागि भन्दै सिंगापूरमा ग्राउण्डेड भएपछि दुइ क्षेत्रको उडानमा समस्या भएको निगम स्रोतले जनाएको छ । सुरुमा दुई वटै बोइङ ग्राउण्डेड भएको थियो । त्यसमध्ये एउटा बोइङ केही दिन
from Nepal123.com - निगमको ठूलो जहाज ग्राउन्डेड भएपछि सेवा प्रभावित
No comments:
Post a Comment