१६ भदौ, विराटनगर ।
सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानमा संशोधनको प्रक्रिया अविलम्ब अगाडि बढाउनुपर्ने धारणा राखेका छन् ।
भारतीय मिडिया भन्छ- नेपालमा चीनको कमजोरीको फाइदा भारतले उठाउँदैछ
सो पार्टीको मोरङ शाखाद्वारा विराटनगरमा आज आयोजित मुलुकको वर्तमान राजनीतिक परिवेश तथा पार्टी प्रवेश कार्यक्रममा उनले संविधानमा संशोधन गर्नकै लागि वर्तमान सरकारको जन्म भएको दाबी गरे ।
उनले संविधान संशोधनका लागि विधेयक तयार नहुनु र संसद्मा प्रवेश नभएकाले आशङ्का हुनु स्वाभाविक हो भने । संविधान संशोधनको विषयमा चारैतिर अन्योलको अवस्था देखिएकाले चिन्ता हुनु स्वाभाविक भएको भन्दै उनले सरकारले ढिलाइ गरेमा अर्को राष्ट्रिय आन्दोलन हुने चेतावनी दिए ।
दवाव र तनावमा प्रचण्डः देउवाबाटै अफ्ठेरो पर्ने संकेत
प्रधानमन्त्री दाहालको भ्रमणलाई संविधान संशोधनको विषयसँग जोड्नुहुँदैन । उनले भने– “संविधान संशोधनको विषय आन्तरिक भएकाले सबै मिलेर नै यस समस्यालाई समाधान गर्नुपर्छ ।” रासस
हिन्दु राष्ट्र पुनर्स्थापनाको प्रस्ताव पनि ल्याउनु पर्छ – कमल थापा
The post अर्को राष्ट्रिय आन्दोलन हुने उपेन्द्र यादवको चेतावनी appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from Nepal123.com - अर्को राष्ट्रिय आन्दोलन हुने उपेन्द्र यादवको चेतावनी
No comments:
Post a Comment