काठमाडौँ : बरिष्ट गायक सिताराम पोखरेलको नया म्युजिक भिडियो चाडै बजारमा आउदै छ l
उनको सम्मान -२ एल्बम बाट “आखा भरि रंगिन सपना सल्बलायो के गरु तिम्रो रुपले यो मन खलबलायो के गरु” भन्ने गित बाट उनको म्युजिक भिडियो चाडै बजारमा आउन लागेको हो l उक्त गीतका गीतकार दिपक कौडन्य छन् भने संगीत किरण कंडेलको रहेको छन् l गायक सिताराम पोखरेल, संचारकर्मी सुर्य चन्द र मोडेल सुप्रिया कटवालको अभिनय रहेको उक्त म्युजिक भिडियो मल्लाकालीन प्रेम कथामा आधारित छ l

शोभा भगवती, गोदावरी र ललितपुरको नै एउटा कोलोनी मा सुटिङ गरिएको उक्त म्युजिक भिडियो चाडै नै बजारमा आउदै छ l
यो समग्री नेपाल१२३.com मा पुरै पढौं


No comments:
Post a Comment