Saturday, April 9, 2016

यो वर्ष कति लाने भो कोरियाले नेपाली कामदार ?

काठमाडौं – रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत रोजगारीका लागि दक्षिण कोरिया जान लिइने सातौं भाषा परीक्षामा करिब ३१ सय नेपाली युवालाई उत्तीर्ण गराइने भएको छ । यो संख्या गत वर्षको भन्दा झन्डै ६३ प्रतिशत कम हो ।

गत वर्ष ८ हजार ४९० युवा उत्तीर्ण भएका थिए ।

कोरियाको मानव संशाधन विकासले निर्धारण गरेको अनुमानित उत्तीर्ण संख्यामध्ये उत्पादनमूलक क्षेत्रमा २ हजार १०० र कृषि तथा पशुपालन क्षेत्रमा एक हजार निर्धारण गरिएको ईपीएस कोरिया शाखाले जनाएको छ । यो कोटाले कोरिया भाषा परीक्षाको तयारी गरिरहेका युवालाई भने निराश बनाएको छ । आजको कारोबार दैनिकमा खबर छ ।

 


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment