काठमाडौं । फोहोरबाट बायोग्यास निकाल्ने तयारी अन्तिम चरणमा पुगेको काठमाडौं महानगरपालिकाले जनाएको छ । कामपाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङका अनुसार बायोग्यास निकाल्नका लागि अहिले मेसिन ल्याउने तयारी भएको छ । भारतबाट ल्याउनुपर्ने भएकाले मेसिन आइपुग्नेबित्तिकै कामको सुरुआत हुनेछ । असारको पहिलो साता बायोग्यास उत्पादन गर्ने मेसिन नेपाल ल्याइनेछ । उनकाअनुसार कामपाको वडा नम्बर २१, १२,
from Nepal123.com - काठमाडौं बायोग्यास निकाल्ने तयारी अन्तिम चरणमा
No comments:
Post a Comment