Wednesday, June 8, 2016

सरकारमा सहभागि पार्टीकै महामन्त्रीले गरे राजतन्त्र ल्याउने घोषणा

पाँचथर  । राप्रपा नेपालका महामन्त्री राजेन्द्र लिङ्देनले ढिलो चाँडो संवैधानिक राजसंस्था ब्यूँतिने बताउनुभएको छ । पाँचथरको फिदिममा आज पार्टीको चौथो जिल्ला अधिवेशनमा लिङ्देनले जनताले राजसंस्था चाहेकाले ब्यूँतिने धारणा राख्नु भयो । उहाँले सडक र सदनमा पार्टीले संवैधानिक राजसंस्था र सनातन हिन्दू राष्ट्रको पक्षमा आवाज उठाउँदै आएको उल्लेख गर्नु भयो । अधिवेशनमा पार्टीका केन्द्रीय सदस्य अमीर

from Nepal123.com - सरकारमा सहभागि पार्टीकै महामन्त्रीले गरे राजतन्त्र ल्याउने घोषणा

No comments:

Post a Comment