काठमाडौँ । विभिन्न राजनीतिक दलका नेताले संविधान कार्यान्वयनका लागि दलहरुबीच एकताको खाँचो रहेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालले बुधबार गरेको साक्षात्कारमा नेपाली काँग्रेसका नेता डा मीनेन्द्र रिजालले संविधान कार्यान्वयनका लागि संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेसले नेतृत्वदायी भूमिका खेल्ने स्पष्ट पारे । उनले नेकपा (एमाले)ले न्यायाधीश नियुक्तिमा दलगत स्वार्थ राखेर काम गरेको भन्दै आपत्तिसमेत
from Nepal123.com - ‘संविधान कार्यान्वयनका लागि दलहरुबीच एकताको खाँचो छ’
No comments:
Post a Comment