Wednesday, June 8, 2016

दश बुँदे घोषणापत्र जारी गर्दै द्वन्द्वपीडित महिलाको गोष्ठी सम्पन्न

काठमाडौँ । द्वन्द्वपीडित महिलाको न्यायमा पहुँच र लैङ्गिक समानताका लागि राजनीतिक सम्बोधन र प्रतिबद्धता हुनुपर्ने मागसहित १० बुँदे घोषणापत्र जारी गर्दै दुई दिन लामो द्वन्द्वपीडित महिलाको गोष्ठी आज सम्पन्न भएको छ । सङ्कल्प – शान्ति, न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जालले आयोजना गरेको गोष्ठीमा द्वन्द्व प्रभावित महिलाको सुनिश्चित भविष्य निर्माण गर्न शान्ति निर्माण प्रक्रियाका

from Nepal123.com - दश बुँदे घोषणापत्र जारी गर्दै द्वन्द्वपीडित महिलाको गोष्ठी सम्पन्न

No comments:

Post a Comment