Wednesday, June 8, 2016

भूकम्पले भत्काएका छवटा पुलको मर्मत

धादिङ । भूकम्पले क्षति पारेका उत्तरी धादिङको झर्लाङ, लापा, रि गाविस जोड्ने छवटा पुलको मर्मत गरिएको छ । दैनिक रुपमा मानिस आवतजावत गर्ने मुख्य मार्गमा रहेका पुल मर्मत गरिएपछि यातायातको सुविधा नपुगेको गाउँवासी सदरमुकामसम्म आवतजावत गर्नसक्ने भएका छन् । दार्खा र झर्लाङ जोड्ने डुन्डुरेखोला, गजली खोला, सेर्तुङ र झर्लाङ जोड्ने लिस्ने खोला, झर्लाङ र लापा

from Nepal123.com - भूकम्पले भत्काएका छवटा पुलको मर्मत

No comments:

Post a Comment