Wednesday, June 8, 2016

‘साइलेन्ट् किलर’ बन्दै वायु प्रदुषण

काठमाडौँ, २६ जेठ । स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकारलाई विश्वका प्रायः सबै मुलुकका संविधान र कानुनमा प्रत्याभूत गरिएको भएपनि प्रत्येक चारजनाको जन्ममा एकको मृत्यु वातावरण प्रदूषणका कारण अकालमै भइरहेको तथ्यले सबैलाई चिन्तित तुल्याएको छ । जुन ५ लाई विश्वभर वातावरण दिवस मनाइरहँदा मानव स्वास्थ्य र वातावरणमा प्रतिकूल असर पार्ने ‘साइलेन्ट किलर’को रुपमा रहेको वायु प्रदूषणबाट

from Nepal123.com - ‘साइलेन्ट् किलर’ बन्दै वायु प्रदुषण

No comments:

Post a Comment