काठमाडौं । डा बाबुराम भट्टराईले राज्य–व्यवस्था होइन मुलुकको अवस्था फेर्नु पर्ने विचार व्यक्त गरेका छन् । बुधबार काठमाडौंको बबरमहलस्थित नयाँ शक्तिको मुख्यालयमा पार्टी प्रवेश कार्यक्रममा उनले उक्त धारणा राखेका हुन् । डा भट्टराईले ३० गते गर्ने भनिएको पार्टी घोषणाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका छन् । उनले ३० गते देशभरीका सदस्यहरु उपस्थित गराएर पार्टी
from Nepal123.com - राज्य–व्यवस्था होइन मुलुकको अवस्था फेर्छौंः डा बाबुराम भट्टराई
No comments:
Post a Comment