Wednesday, June 8, 2016

‘सरकारसँग वार्ताका लागि मोर्चा आतुर तर, सरकारले पुरा गर्नुपर्नेछ यी सर्त’

काठमाडौं । सद्भावना पार्टीका सह–अध्यक्ष लक्ष्मणलाल कर्णले अहिलेको सरकारले आफ्ना पार्टीका कार्यकर्तालाई नियुक्त गर्ने काम गरेको भन्दै कडा आलोचना गरे । रिपोटर्स क्लबले गरेको साक्षत्कारमा सह–अध्यक्ष कर्णले न्यायिक परिषद खाली भएको उल्लेख गर्दै वर्तमान सरकारले गरेको न्यायधिश र राजदुत सिफारिश प्रक्रिया नै विवादस्पद भएको टिप्पणी गरे । १५ सदस्यीय सुनुवाई समिति बनाएर ठूला दलले सिण्डीकेट खडा

from Nepal123.com - ‘सरकारसँग वार्ताका लागि मोर्चा आतुर तर, सरकारले पुरा गर्नुपर्नेछ यी सर्त’

No comments:

Post a Comment