Wednesday, June 8, 2016

रविन्द्र अधिकारीले दिए बजेट दुरुपयोग गर्ने सांसदहरुलाई कारबाही गर्ने चेतावनी

काठमाडौँ  । विकास समितिका सभापति रवीन्द्र अधिकारीले निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेट दुरुपयोग भएको पाइए जुनसुकै राजनीतिक दलका नेता र सांसद भए पनि नछोड्ने प्रतिबद्धता जनाउनुभएको छ । व्यवस्थापिका–संसद् मातहतको उक्त समितिको आजको बैठकमा निर्वाचन क्षेत्र विकास कार्यक्रम र निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमको प्रभावकारिताका विषयमा भएको छलफलपछि सभापति अधिकारीले कसैले पनि बजेटको दुरुपयोग गर्ने नियतले

from Nepal123.com - रविन्द्र अधिकारीले दिए बजेट दुरुपयोग गर्ने सांसदहरुलाई कारबाही गर्ने चेतावनी

No comments:

Post a Comment