Wednesday, June 8, 2016

साल्ट ट्रेडिङले १० प्रतिशत नगद लाभांश र १५ प्रतिशत बोनस शेयर दिने

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनले बुधबार आफ्नो ४९ औ साधारणसभा सम्पन्न गरेको छ । उत्त साधारणसभाले १० प्रतिशत नगल लाभांस र १५ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको छ । आ. व २०७२/७३ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कर्पोरेशनका अध्यक्ष लक्ष्मीदास मानन्धरले उक्त वर्ष रु ६ अर्व ९६ करोडको कारोबार भएको अवगत गराउँदै आ व

from Nepal123.com - साल्ट ट्रेडिङले १० प्रतिशत नगद लाभांश र १५ प्रतिशत बोनस शेयर दिने

No comments:

Post a Comment