पाँचथर, २६ जेठ– राप्रपा नेपालका महामन्त्री राजेन्द्र लिङ्देनले ढिलो चाँडो संवैधानिक राजसंस्था ब्यूँतिने बताएका छन्। पाँचथरको फिदिममा पार्टीको चौथो जिल्ला अधिवेशनमा लिङ्देनले जनताले राजसंस्था चाहेकाले ब्यूँतिने धारणा राखे । उनले सडक र सदनमा पार्टीले संवैधानिक राजसंस्था र सनातन हिन्दू राष्ट्रको पक्षमा आवाज उठाउँदै आएको उल्लेख गरे । अधिवेशनमा पार्टीका केन्द्रीय सदस्य अमीर मादेनले काँग्रेस, एमाले,
from Nepal123.com - ‘देशमा चाडै संवैधानिक राजतन्त्र भित्रन्छ’
No comments:
Post a Comment