Wednesday, June 8, 2016

नयाँ शक्तिको नयाँ विधान : २५ मिनेटभन्दा बोल्न नपाईने, अतिथि पनि दर्शक दिर्घामै बस्नुपर्ने

काठमाडौं । नयाँ राजनीतिक शक्तिको निर्माण प्रक्रियामा रहेको नयाँ शक्तिले आफ्नो प्रारम्भिक मस्यौदा विधानको धारा १० को घ मा ठुला सभाहरुमा प्रमुख अतिथिले २५ मिनेटभन्दा बोल्न नपाईने र ख मा अतिथिहरु पनि दर्शकदिर्घामै बस्नुपर्ने नियम प्रस्ताव गरेको छ । खबरडबलीलाई प्राप्त विधानको मस्यौदामा आन्तरिक सभाहरुमा १० मिनेट बैठकहरुमा ५ मिनेट बोल्ने समय छुट्याएको छ ।

from Nepal123.com - नयाँ शक्तिको नयाँ विधान : २५ मिनेटभन्दा बोल्न नपाईने, अतिथि पनि दर्शक दिर्घामै बस्नुपर्ने

No comments:

Post a Comment