काठमाडौँ। श्रम तथा रोजगारमन्त्री दीपक बोहराले स्विट्जरल्यान्डको जेनेभामा भइरहेको १०५औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनलाई मङ्गलबार सम्बोधन गर्नुभयो । आफ्नो सम्बोधनमा उहाँले नेपालको नयाँ संविधान श्रमिकमैत्री रहेको बताउनुभएको राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ । उहाँले संविधानका सकारात्मक पक्षहरुबारे चर्चा पनि गर्नुभएको थियो । मन्त्री बोहराले संविधानले सबै नेपालीका सामूहिक हितको प्रत्याभूत गर्नुका साथै शान्ति, सुशासन,
from Nepal123.com - अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा मन्त्री बोहराबाट सम्बोधन
No comments:
Post a Comment