५ फागुन, झापा । दक्षिण एशियाली खेलकुद सागको पुरुष फुटबलतर्फ स्वर्ण जितेर स्वदेश फर्किएको नेपाली टोलीलाई झापामा भव्य स्वागत गरिएको छ ।
गुवहाटीबाट हवाईमार्ग हुँदै बागडोरासम्म र त्यसपछि स्थलमार्ग हुँदै नेपालको पूर्वी नाका काँकडभिट्टाबाट स्वदेश प्रबेश गरेको नेपाली टोलीलाई साझा जिल्ला खेलकुद बिकास समितिको आयोजनामा नागरिकस्तरबाट भव्य अभिनन्दन गरिएको थिया ।
नेपाली टोलीका खेलाडीहरुलाई काँकडभिट्टा नगर परिक्रमा गराइएको थियो भने काक्कडभिट्टादेखि बिर्तामोड हुँदै भद्रपुरसम्मका स्थानीयले अभिनन्दन गरेका थिए ।
गौरव पोखरेलको सहयोगमा
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment