Wednesday, February 17, 2016

प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद बैठक जारी

६ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद बैठक बसीरहेको छ ।

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ ।

बैठकले प्रधानमन्त्री ओलीको भारत भ्रमणको एजेण्डालाई अनुमोदन गर्ने बताइएको छ ।

प्रधानमन्त्री ओली ४६ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार भारत भ्रमणमा जाँदैछन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment