चैत्र २८, २०७२- वैशाख १० गतेका लागि तोकिएको निजामती कर्मचारी आधिकारिक ट्रेड युनियनको निर्वाचन रोक्न माग गर्दै सिंहदरबारभित्र आन्दोलनमा उत्रिएका १० जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ ।
सामान्य प्रशासन मन्त्रालय बाहिरको प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा प्रदर्शन गरिरहेका उनीहरुलाई प्रहरीले निर्वाचन कार्यालयको झ्याल र प्रहरीको गाडीको सिसा तोडफोड गरेको भन्दै पक्राउ गरिएको हो ।
प्रहरीको लाठीचार्जबाट फोटो पत्रकार कविन अधिकारी घाइते भएका छन् ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment