Saturday, June 18, 2016

के तपाईहरुलाई थाहा छ ? महिनावारीकाे बेला याैन सम्पर्क गर्दा के हुन्छ ? जनिराख्नुस थाहापाई राखे राम्रो

महिनावारीको बेला याैन सम्पर्क गर्दा के हुन्छ ? महिनावारीको बेलामा सम्पर्क गर्न हुन्छ कि हुँदैन ? गरेमा के हुन्छ ? महिनावारीको बेलामा यौन सम्पर्क गर्न मिल्छ । तर, सुरक्षित सम्पर्कमा ध्यान पुर्याउनुपर्छ । कन्डम लगाएर यौन सम्पर्क गरेमा संक्रमणबाट बच्न सकिन्छ ।  यो व्यक्तिगत इच्छामा पनि भर पर्ने कुरा हो । कसैलाई महिनावारी भएको बेला

from Nepal123.com - के तपाईहरुलाई थाहा छ ? महिनावारीकाे बेला याैन सम्पर्क गर्दा के हुन्छ ? जनिराख्नुस थाहापाई राखे राम्रो

No comments:

Post a Comment