Saturday, June 18, 2016

भूकम्प पीडितका १९ हजार घर संघ संस्थाले बनाउने, कुल खर्च २२ अर्ब

काठमाडौं । भूकम्पमा ध्वस्त संरचना पुनर्निर्माणमा राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय गैरसरकारी संघसंस्थाले साढे २२ अर्ब रुपैयाँ खर्च गर्ने भएका छन् । संघसंस्थाले भूकम्पपीडितका १९ हजार ४ सय ५२ निजी अवास तथा विद्यालय र स्वास्थ्यचौकी भवन निर्माण गर्ने प्रस्ताव राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले स्वीकृत गरेको छ । प्राधिकरणले १७ संघसंस्थाले पेस गरेको पुनर्निर्माण प्रस्ताव स्वीकृत गरेको हो ।

from Nepal123.com - भूकम्प पीडितका १९ हजार घर संघ संस्थाले बनाउने, कुल खर्च २२ अर्ब

No comments:

Post a Comment