कास्की । उपप्रधान एवं ऊर्जा मन्त्री टोपबहादुर रायमाझीले संविधान कार्यान्वयन गर्न राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको र यसको गृहकार्य भइरहेको बताएका छन् । शनिबार अर्घाखाँची– पोखरा सम्पर्क समाजले कास्कीमा आयोजना गरेको अन्तर्क्रियामा उपप्रधानमन्त्री रायमाझीले आन्दोलनका उपलब्धीलाई संस्थागत गर्न र संविधान कार्यान्वयन गरी चुनाव गराउन राष्ट्रिय सहमति आवश्यक रहेको बताए । ‘संविधान लागु गर्न केन्द्र, प्रदेश
from Nepal123.com - ‘ओलीकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने तयारी’
No comments:
Post a Comment