विचारधारालाई जीवनमरणको प्रश्न ठान्ने, विचारधाराकै नाममा पटक–पटक फुट्न तयार हुने, विचारधाराकै जगमा १० वर्ष लामो युद्ध हाँक्ने एक सारथी बाबुराम भट्टराई अब त्यो ‘पुरानो बाटो’मा छैनन् । जस्तो कि अघिल्लो शुक्रबार अर्थात् ‘नयाँ शक्ति नेपाल’ स्थापना घोषणासभाको दुई दिनअघि केही सञ्चारकर्मीसँग एक अनौपचारिक जमघटमा उनले खोले, ‘आइडियोलोजीबाट राजनीति सुरु गर्ने शैली बिसौं शताब्दीको मोडल हो
from Nepal123.com - बाबुरामको अनिर्णय
No comments:
Post a Comment