Saturday, June 18, 2016

तपाईको ग्यास सिलिन्डर सुरक्षित छ ? जानी राख्नुहोस् यसकारण पड्किन्छ ग्यास सिलिन्डर

काठमाडौं । एचपी र सुगमको सिलिन्डरमा जोखिम भएको पहिल्यै थाहा थियो आपूर्तिमन्त्री गणेशमान पुनले १२ फागुनमा धादिङमा एचपी र सुगम ग्यासको निरीक्षण गर्दा सिलिन्डरको हाइड्रोलिक र हाइड्रोस्टेटिक परीक्षण नगरेको भेटिएको थियो । आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ। तर, अयोग्य सिलिन्डर नै भरिएर बजार पुगेकाले दुर्घटना भएका छन् । ७ जेठमा पाटनमा एचपीको सिलिन्डर

from Nepal123.com - तपाईको ग्यास सिलिन्डर सुरक्षित छ ? जानी राख्नुहोस् यसकारण पड्किन्छ ग्यास सिलिन्डर

No comments:

Post a Comment