Saturday, June 18, 2016

पुँजीगत खर्च हुन नसकेकोमा चिन्ता व्यक्त

काठमाडौँ। चालु आवमा विनियोजित पुँजीगत खर्चको २२ प्रतिशत मात्र खर्च भएकाले मुलुकको पूर्वाधार तथा विकास निर्माणका क्षेत्रमा प्रगति हुन नसकेकोमा चिन्ता व्यक्त गरिएको छ । रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा सहभागी वक्ताले अर्थतन्त्रलाई गतिशील बनाउन पुँजीगत खर्चलाई योजनाबद्धरुपमा खर्च गर्नुपर्नेमा जोड दिनुभयो । अर्थविद् प्रा डा विश्वम्भर प्याकुरेलले राष्ट्रको स्रोत तथा साधन र

from Nepal123.com - पुँजीगत खर्च हुन नसकेकोमा चिन्ता व्यक्त

No comments:

Post a Comment