Saturday, June 18, 2016

राष्ट्रिय सहमतिको सरकार आवश्यक : मन्त्री गजुरेल

धुन्चे । कृषि मन्त्री हरिबोलप्रसाद गजुरेलले संविधान कार्यान्वयन गरी समुन्नत नेपाल निर्माण गर्न राष्ट्रिय सहमतिको सरकार आवश्यक भएकाले विगतका कमीकमजोरी सच्याउँदै जसको नेतृत्वमा भए पनि राष्ट्रिय सरकार निर्माण गर्नुपर्ने बताउनुभएको छ । रेन्बोट्राउट मत्स्य अनुसन्धान केन्द्र रसुवाको धुन्चेस्थित इमरुङमा आज कार्यालयको उद्घाटन गर्दै मन्त्री गजुरेलले सो कुरा बताउनुभएको हो । कार्यालयको उद्घाटनपश्चात् उहाँले अमेरिकन रेन्बोट्राउट

from Nepal123.com - राष्ट्रिय सहमतिको सरकार आवश्यक : मन्त्री गजुरेल

No comments:

Post a Comment