काठमाडौं। व्यवस्थापिका–संसदको नियमावली सहमतिमा बनाउन सभामुख ओनसरी घर्तीले दिएको ५ दिने म्याद आज सकिदैछ । प्रमुख दलहरुबीच सहमति जुटि नसके पनि नेताहरुबीच दौडधुप भने जारी छ । प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच शनिबार बिहान यसबारे बालुवाटारमा छलफल भयो । त्यसअघि नै सहमति जुटाउने कार्यदलका संयोजकहरु एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ र
from Nepal123.com - सहमतिमै नियमावली ल्याउन दौडधुप
No comments:
Post a Comment