काठमाडौं । वैशाख १६ गते इलामको शान्तिडाँडा गाविस–५ का २५ वर्षीय सुमन राईले १५ वर्षीया एक बालिकालाई बलात्कार गरेको उजुरी पर्यो । वैशाख २० गते पीडितका आफन्तले कारबाही माग गर्दै उजुरी दिए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ – प्रहरीले राईलाई वैशाख २० गते नै गिरफ्तार गर्यो । जिल्ला प्रहरी कार्यालयले जबर्जस्ती करणी तथा
from Nepal123.com - बलात्कारको घटनामा अस्वाभाविक बृद्धि, बालिकादेखि हाडनातासम्म बलात्कृत
No comments:
Post a Comment