Saturday, June 18, 2016

मेलमिलापसम्बन्धी आधारभूत तालिम सञ्चालन

जुम्ला । कर्णालीमा पहिलो पटक मेलमिलापसम्बन्धी आठदिने अञ्चलस्तरीय आधारभूत तालिम सञ्चालन गरिएको छ । मेलमिलाप परिषदको सहयोगमा सामुदायिक मेलमिलापकर्ता समाजले तालिम सञ्चालन गरेको हो । सञ्चालित तालिमको हिजो उहाँ उद्घाटन गर्दे पुनरावेदन अदालत जुम्लाका मुख्य न्यायाधीश टङ्कबहादुर पुनले विवादलाई स्थानीयस्तरमा व्यवस्थापन गर्न सरकारले ल्याएको मेलमिलाप नीतिलाई कार्यान्वयन तहमा लैजान सबै क्षेत्रको उत्तिकै भूमिका हुनुपर्ने धारणा

from Nepal123.com - मेलमिलापसम्बन्धी आधारभूत तालिम सञ्चालन

No comments:

Post a Comment