काठमाडाैं । वैशाख १६ गते इलामको शान्तिडाँडा गाविस–५ का २५ वर्षीय सुमन राईले १५ वर्षीया एक बालिकालाई बलात्कार गरेको उजुरी पर्यो । वैशाख २० गते पीडितका आफन्तले कारबाही माग गर्दै उजुरी दिए । प्रहरीले राईलाई वैशाख २० गते नै गिरफ्तार गर्यो । जिल्ला प्रहरी कार्यालयले जबर्जस्ती करणी तथा हाडनाता करणीअन्तर्गतको मुद्दा दर्ता गर्यो । जिल्ला
from Nepal123.com - नेपालमा यसरी ह्वात्तै बलात्कारका घटना बालिकादेखि हाडनातासम्म असुरक्षित तपाईहरुको प्रतिक्रिया दिनुहोस
No comments:
Post a Comment