काठमाडौं । समान विचार र धारणा राख्ने दस पार्टी एकीकरणको एक महिना नाघ्दा पनि नवघोषित नेकपा माओवादी केन्द्रले पार्टीको कार्यदिशा र पदाधिकारी टुंगो लगाउन सकेको छैन । आजको नागरिक दैनिकमा खबर छ – पार्टी एकीकरणपछि भावी दिशा तय गर्न वर्षमान पुन नेतृत्वमा गठित नौ सदस्यीय कार्यदलले काम नगर्दा सिंगो पार्टी योजनाविहीन बनेको कार्यकर्ताको गुनासो छ
from Nepal123.com - माओवादी केन्द्रमा भद्रगोल
No comments:
Post a Comment