होस्टन । अमेरिकीमा आगामी ८ नोभेम्बरमा हुने राष्ट्रपतिको निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेरवार डोनाल्ड ट्रम्पले अमेरिकी नागरिकले लाइसेन्सप्राप्त हतियार राख्न पाउनुपर्ने बताएका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ– ओल्र्यान्डो सहरको गे गाइट क्लवमा एक बन्दुकधारीले ४९ जनाको हत्या गरेको एक सातापछि ट्रम्पले लाइसेन्सप्राप्त हतियार राख्न पाउनुपर्ने आफ्नो पूर्वअडानलाई पुनः दोहोर्याएका हुन् । रिपब्लिन पार्टीले
from Nepal123.com - हरेक अमेरिकीले बन्दुक राख्न पाउनुपर्छ : ट्रम्प
No comments:
Post a Comment